पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ Continue reading राई इज किङका किङ
दमन राई/खोटाङ-भदौ-८, अबिरल बर्ष पछि आएको पहिरोले खोटाङ धितुङ-४ का सहरमान राईको घर भत्किएको छ । घर पछाडिबाट आएको पहिरोले राईको दुइ तले घर भत्किएको हो । राईको घर आज Continue reading खोटांगका केहि खबरहरु दमन राई बाट
हंगकंगबासी खोटांगे लेखक, साहित्यकार तथा साहित्य प्रेमिहरुमा जरुरी सूचना ।२९ अगष्ट २०१० आईतबार दिनको ठिक ३ बजे साहित्य पुरुस्कार अक्षयकोष बारेमा छलफल गर्नु पर्ने भएकोले उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।सम्योजक-प्रकाश रोदुङ,अक्षयकोष निर्माण समिति हंगकंग
http://khotangsahitya.wordpress.com/
भुमिराज राई-गत ८ अगष्ट २०१० आईतवारका दिन खोटाङ्ग सेवा समाज, युकेको दोस्रो वाषिर्क साधारण सभा फोक्सटन स्थित स्थानिय हकिंगस कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । प्रत्येक वर्षयस प्रकारको कार्यक्रम गरिदै आएको आयोजकले जनाएको छ । Continue reading खोटाङ समाज, बेलायतको दोस्रो वार्षिक भेला सम्पन्न
दमन राई/खोटाङ-भदौ-६, खोटाङ हलेसीका नागरिकले महादेब मन्दीरको पुजारीकारुपमा पुःन नियुक्ती पाएका पुराना पुजारीलाई अस्वीकार गरेको छ । पुजारीबाट हटाइएको चार बर्षछि फेरी नियुक्ती पाएका पुराना पुजारी बमप्रसाद गिरीलाई स्थानीय नागरिकले पुजारीकारुपमा अस्वीकार गरेको हो । पुजारी Continue reading हलेसी पुराना पुजारीलाई अस्वीकार
हंगकंगका नरबहादुर राईले एसियन बेन्च प्रेस च्याम्पयनसिपमा आफ्नै हंगकंगको रेकड तोडि नया रेकड कायम गरे पनि फिलिपिनमा भएको यस खेलमा माष्टर-१ समुहबाट पदक जित्न सकेनन।उक्त खेल १३-१६ असष्ट सम्म भएको थियो भने १५ देशहरुबाट २५० सहभागी रहेको थियो।राईले पुर्ब यसियन खेलमा Continue reading नरबहादुर राईले एसियन बेन्च प्रेस च्याम्पयनसिपमा हंगकंगको नया रेकड राखे
नेपाली सँघ सँस्थाहरुको छाता सँगठनको रुपमा स्थापित नेपाली माहासँघ हङ्गकङ्गमा आबद्ध रहनु भएको सम्पूर्ण नेपाली सँघ सँस्थाहरुमा खोटाङ्ग समाज, हङ्गकङ्ग यहि बिज्ञप्ती मार्फत यो सूचना सूचित गराउन चाहान्छ कि, बिगत लामो समयदेखि खोटाङ्ग समाज, हङ्गकङ्ग नेपालीहरुको छाता Continue reading खोटाङ समाज, हङकङको प्रेस विज्ञाप्ति
आज सांगठानिक एकतामा अत्यान्तै मजबुत रहेको राई जातिलाई प्रहार भई रहेको दुइ पक्षहरुलाई यहाँ चर्चा गर्ने जमर्को गरिएकोछ । पहिलो, यसको मौलिक शब्द राई प्रति बितृष्णा र अर्को यसभित्रका जातिहरुको धार्मिक भावनामा प्रहार । यो प्रहार हाललाई जति नै कमजोर रहे पनि यसकोलागि हामी सबै Continue reading राई शब्द र किराया प्रति आजको चुनौती-किन्दर राई
Recent Comments