Namaste Khotang khabardaaree Mahabharat

शन्देस मञ्च

16 comments to शन्देस मञ्च

  • सम्पूर्ण खोटाङ जिल्लाको परिचित मित्रहरुलाई प्रमोद चाम्लिङको तर्फबाट सम्झना र यादहरु………..

  • Bhim Rai (Kamal Rai)

    नमस्कार्!
    सम्पूर्न यस वेब साईट पर्नु हुने सज्जन तथा महिला बर्गमा मेरो न्यानो माया, अनि यस साईट बनऊन भएको ब्याक्ती साथिहरु लाई मेरो धेरै धेरै माया अनि मलाई जजस्ले चिन्नु हुन्छ उहा हरु लाई पनि मेरो धेरै धेरै माया छ अनि उहा हरुले पनि मलाई मैल गर्नु सक्नु हुनेछ । मेरो घर नेर्पा-५ बोरटोल (धरान्-१६, सुन्सरी) हाल : काबुल, अफ्गानिस्तान्

    मेरो मेल ठेगना निम्न छ:
    bhim_rai24@yahoo.com
    indianarmy_11gr@yahoo.com

  • Bhim Rai {Kamal Rai)

    तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ फुल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ

  • Prakash Rai (Puspak)

    Namaste kanchho mani,
    marana khtnii tamapungyang khotang.org chhopama tano hey namma ?
    Prakash Puspak Rai
    Devisthan-1 khotang
    Now, AFRICA

  • Namaskar Khotang!
    khotang Jyamire 1 ma basnu hune mera baba,mami lai ma tapai haru ko kanchora bata namaskar ani diktel 4 ma basnuhune Didi bhanaju ani bhanja saroj, santosh ma dharam maya ani pargato ko kamana.
    ma aramai chu lagcha tapaiharu lai pani aaram mai cha aba ta dhan rop nalai dharai bg hunuhhuncha hola hoina?
    ma pani chutti milayera aaspali ko dashain ma chai ghar aauna jamarko gareko chu! ani mera sampurna saathoi haru lai pani dharai samjhana cha
    Dilli Keshar Lamsal jyamiri 1
    Doha Qatar)
    e-mail:- keshar_lamsal2000@yahoo.com
    keshar.lamsal20@gmail.com

  • सम्पूर्न यस वेब साईट पर्नु हुने सज्जन तथा महिला बर्गमा मेरो न्यानो माया, अनि यस साईट बनऊन भएको ब्याक्ती साथिहरु लाई मेरो धेरै धेरै माया अनि मलाई जजस्ले चिन्नु हुन्छ उहा हरु लाई पनि मेरो धेरै धेरै माया छ अनि उहा हरुले पनि मलाई मैल गर्नु सक्नु हुनेछ ।
    Rudra Prasad Acharya (L4711)
    Diktel-1 Bayou
    Khotang
    Now Doha Qatar
    Al Arrab Trading and contracting Company
    Post Box No 23817
    Fax No +974-4676274
    rudra_achareya@yahoo.com
    kbhabuk@yahoo.com

  • hello
    Sampurna khotang basi harulai ma keshar lamsal bata namaskar cha.afu jaaha gaye pani hami nepali harulai aafnai janma thalo nai piyaro lagdo rahecha
    tesaile ta aafnu gau thau ko web site khotang org ma
    aafnu man ko katha betha haru sampurna khotang basi harulai sunaune gare ko chu.
    jhan hami pardesi lai ta dherai ramri gari diye ko cha yo web site le. ani malai chinnuhune sampurna lai namaskar ani may bhandai bida huna chanchu

    keshar lasmal
    Ammico contracting conpany w.L.L
    Admin Dipartment&Gate pass staff
    Ras laffan Doha Qatar

  • Bhim Rai {Kamal Rai)

    खोटाङको माया

    कहिले थिए कश्मिरमा, कहिले थिए राजस्थानमा ।
    कहिले भए ईराकमा, अहिलेछु म अफ्गानिस्तानमा । ।

    जन्म लिए खोटाङमा, बसोबस छ धरान ।
    हिर्दै-दुल्दै, खादै-पिउदै, कहाँ होला मरन । ।

    छातिभरी बोकी हिर्छु, दिक्तेलको छाया ।
    मा जहाँ भए पनि खोटाङको लाग्छ धेरै माया । ।

    भिम चाम्लिङ्
    काबुल्, अफ्गानिस्तान ।
    bhim_rai@yahoo.com

  • Bhim Rai {Kamal Rai)

    खोटाङको माया

    कहिले थिए कश्मिरमा, कहिले थिए राजस्थानमा ।
    कहिले भए ईराकमा, अहिलेछु म अफ्गानिस्तानमा । ।

    जन्म लिए खोटाङमा, बसोबस छ धरान ।
    हिर्दै-दुल्दै, खादै-पिउदै, कहाँ होला मरन । ।

    छातिभरी बोकी हिर्छु, दिक्तेलको छाया ।
    मा जहाँ भए पनि खोटाङको लाग्छ धेरै माया । ।

    भिम चाम्लिङ्
    काबुल्, अफ्गानिस्तान ।
    bhim_rai24@yahoo.com

  • सन्देश मन्चमा सबैलाई नमस्कार
    खोटाङ दिक्तेल नेर्पा सात् मा बस्नु हुने बुवा आमा श्री मती बिशोकला छोरा अन्जित ,भाइ हरु मान ब ,किन्दर र कल्पना साथै नुन्थला छ खाम्ला ससुराली परिवारमा पर्देशी dhyan बहादुर अर सपन् दोशी राइ को तर्फ बाट आरामै रहेको जानकारी दिन चाहन्छु !
    यदी ईमेल गर्न चाहनु हुन्छ भने मित्र हरु मेरो ईमेल sapandoshirai@yahoo.com
    अर dhyan राइ@के बि र् डट्कम्
    खोटाङ दिक्तेल नेर्पा सात हाल ईराक बघ्दाद के बि र्

  • Khushi Rai

    भत्किएर चारै तिर हिड्ने बाटो छैन
    आफ्नो भने संसारमा टेक्ने माटो छैन ।
    ठेगान छैन एउटै छैन बसी हिड्ने बास मेरो
    कुन बेला कहाँ पुगी जीवन बन्छ लाश मेरो ।

    लेखक:- नरेश नाती

  • Manoj Thapa

    namaste khotang.
    I am manoj from Lalitpur now I am in Timor Leste. I had been there before 4 years ago, at APF BASE CAMP. I really love khotang and it is very nice place. every night in my dreams i c khotang. I don’t know why but it really difficult to forget khotang.I always remembered those beautiful moments of khotang which i spend.
    I would like to give my thanks to all of you. Really during that period, I found great hospitality and respect from the people of khotang. so I always debt for khotang. KHOTANG MA MERO AFANO RELATIVES VANU KOHI PANI 6ENA TARA PANI KINA ASTO LAG6 K MALIA KHOTANG KO KALIKA AMNDIR, HATBAZAR DADA, DIKTEL BAZAR ANI RANGILA DADA LAGAYAT, JUN JUN PLACE MA MAILAY PAILA(PACE) TAKYA SABILAY MERO BATO HARIRAHAKO RA MALAI BOLAHI RAHAKO JASTO LAG6. I DON’T KNOW YASTO KINA HUN6. ANY WAY THANKS FOR KHOTANG FOR EVERYTHING. DO EXCUSE ME IF ANY WRONG.
    ALWAYS LOVE U KHOTANG
    MANOJ THAPA FROM MANOJ FAMILY.

  • yubaraj

    namaste,
    hello i am yubaraj thapa now iraq las anoconda balad iraq
    sampurna khotange haru ma yo khotang sandesh manca bata namaskar bhannachhanchhu la

  • Bala Ram Dahal (Anjan)

    Hi khotang bisसुनौलो परालको छाना
    कालो रङ्गले पोतिएको झ्याल
    कमेरोले लिपिएको भित्ता
    रातो माटो पोतिएको पिँढी
    अनि आँगनको एउटा कुनामा
    गाडिएको खम्बामा परेवाको गुँड
    र अर्को सुरमा मेवाको बोट…

    यही हो मेरो आँखामा रहेको सपनाको घरको चित्र
    र अहिले त्यही घरको खोजीमा छन् मेरा पाइलाहरु ।
    तिम्रो काखमा त्यसै आएको होइन,
    ए गाउँ, भनन मैले भनेको घर कहाँ छ ?

    तर, गाउँमा सन्नाटा छ,
    मानौँ हावा पनि यो गाउँलाई छलेर
    अर्कै बाटो बग्दैछ,
    मानौँ प्रकाश चाल मारेर
    गाउँको बाटो छलेर जाँदैछ अर्कै गाउँ ।

    म, मुटु ढक्क फुल्ने त्रास वरिपरि डुलिरहेको
    कहालीलाग्दो सुनसानसँग
    नडराइकन खोज्दैछु मेरो स्मृतिमा रहेको घर ।

    बेजोडले भुक्छ कुकुर एक्कासी
    सातो जान्छ, फनक्क फर्किन्छु आवाजतिर,
    भत्किएको घरको थुप्रोबाट
    एउटा कुकुर खुर्रर दौडिएर कान्लामुनि हाम्फाल्छ
    मेरो ध्यान भने सम्पूर्ण ओइरिन्छ
    त्यो भत्किएको घरमा ।

    माथ्लो तल्लाको झ्यालको चौकोस
    भत्किएर खसेको थियो
    र पसारिएको थियो मूलढोकाको अघिल्तिर त्रिकोण भएर ।
    सँगैको झ्याल झरेको थियो सके घरभित्रै
    र पुरिएको थियो मटानमुनि ।
    बार्दलीको ढोका उत्तानो परेर पछारिएको थियो
    खापासहित छिँडीभित्र ।
    छिँडीको झ्यालको चुकुल
    पिँढीमा खसेको थियो,
    त्यसको चौकोस फुक्लिएर
    झुण्डिएको थियो तुर्लुङ्ग झ्यालबाहिर ।

    मटान थचक्क बसेको थियो
    भर्याङ खप्टिएको थियो मटानमाथि,
    दलिनहरु चरक्क चिरिएर
    यसरी धसिएका थिए भूइँतल्लामा
    कि घुँडा जोतेर ढलेको छ
    रणक्षेत्रमा एउटा योद्धा ।

    कुनै दिन जब यसका झ्यालहरु खुल्थे
    जब यसको ढोका खुल्थ्यो
    सद्भाव, स्नेह र आत्मीयता
    बाहिर निस्कन्थे
    र बाँडिन्थे थकित बटुवाहरुको अँगालोमा ।
    कुनैदिन यो घरको बाटो हिँड्नेहरुलाई
    अझै पनि सम्झना होला
    यो घरबाट फैलिएको सुगन्धी हावा ।

    यी सबै सम्झिएर मेरो मन
    यतिखेर चर्चरी चिरिएको छ

    कुनै दिन आबाद यो घरका मान्छेहरु
    कहाँ बर्साईँ सरे होलान् ?
    यो भत्किएको घरका मान्छेहरुको निवास
    कुन महादेशमा बन्यो होला ? e sabai lai mero namaskar

  • विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
    बाबु जलाएको खरानी बगाउने
    निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
    र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
    सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
    यतिखेर मेरा सहयात्री बनेका छन् ।
    अब आफ्नो भन्ने कोही बाँकी रहेनन्
    अनि म निस्किएथेँ यात्रामा
    कतै जाउँ भन्थेँ, उहिल्यै
    आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर
    मोहले भुतुक्कै पाथ्र्यो, पर हुँदा
    यदाकदा कतै गइहाले पनि
    सताउँथ्यो यादले
    सँगै रहँदा पनि कहिल्यै मिलेन सुख
    जन्ती आउँथे, हृदयमा हुँदैनथ्यो शुभकामना
    विना समवेदना आउँथे मलामी
    र गाह्रो साह्रोमा कहिल्यै हुँदैनथ्यो सरसहयोग ।
    जब थपिँदै गयो
    उमेरसँगै दुःखको पहाड
    सम्बन्धको जालोसँगै एकाङ्कीपन
    आफन्तको न्यानोपन
    बतासियो, साँझका चराहरूसँगै ।
    अडिएन पर कतै पुगेर
    बतासजस्तो उनीहरूको माया
    इन्द्रेनीजस्तो आफ्नो सपना
    र यौवनजस्तो उनीहरूसँगको सम्बन्ध ।
    नबग्नु खोलो बगिरहृयो
    रोकिएन फिरन्ते ऋतु र मौसम
    बेहिसाब हिँडिरहृयो अभिशप्त समय ।
    र यात्रामा निस्किएपछि
    एक-एक गरी भेटिए
    बूढो पूजारी
    उदास बालक
    र असुरक्षित नागरिक ।

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>