-दिलिप योन्जन
आधा उमेर घर खेतैमा हजुर आधा परदेसैमा
बिरानो लाग्छ आफ्नै गाँउ घर देख्दा सपनिमा।
मखमली सयपत्री ढक मक फुल्थ्यो आगानीमा
हासो खुसी बाडथिउ हामी बाधि अग्गालोमा
निलो आकास हरीया पाहाड छग२ बग्ने खोला
मेरी आमा पिल२ रुदै पर्खि रकी होला।
गुरास फुल्दा डाँडा पाँखा कोईली गाउथी गीत
मादल बजाई नच्थेउ गाउथेउ साटी चोखो पृत
देबी देउता बर पिपल छैन चाड पर्ब
स्वर्ग जस्तै मेरो देस नेपालकै लाग्छ गर्ब।
अस्टिन टेक्स्स

















Recent Comments