छुसकको कार्यक्रमलाई भब्य पारिने
उमेश बस्नेत / पुरु जोशी
दक्षिण कोरिया स्थित सकृय संस्थाहरु मध्ये एक खोटाङ सेवा समितिले यहि आउंदो कोरियन चाड छुसकको अवसर पारी आयोजना गर्न लागिएको विविध साँस्कृतिक कार्यक्रमका लागि ३१ सदस्यीय मूल तयारी समिति गठन गरेको छ । मुकुन्द राईको संयोजकत्वमा गठन गरिएको सो मूल तयारी समितिका सदस्यहरु निम्नानुसार रहेको छ ।
क्रमसं नाम र पद सम्पर्क नं ठेगाना
१ मुकुन्द राई संयोजक ०१० ९४५५ १३६५ उईजम्बु
२ उमेश बस्नेत सदस्य ०१० ५७७३ ४८४८
३ प्रकाश थापा सदस्य ०१० ५८११ ३१५१ देगु
४ लोचन राई सदस्य ०१० ३७९४ ५३६८ ईन्छन्
५ रबिन राई सदस्य ०१० २८९२ ४६४५ बुसान
६ नारायण कु श्रेष्ठ सदस्य ०१० ९५९० २५२३ सउल
७ आश्विन राई सदस्य ०१० ८६९१ १३५८ उईजम्बु
८ बिमल दाहाल सदस्य ०१० ३१४१ ३५४५ ग्वाङ्जु
९ सुरेश श्रेष्ठ सदस्य ०१० ४९६८ ७८३७ फाजु
१० अशोक राई सदस्य ०१० ३३९४ ३५४९ सउल
११ सन्तोष राई सदस्य ०१० ३१४१ ९८८४ छनान्
१२ रोशन भट्टराई सदस्य ०१० ४९६७ ९८६७ सउल
१३ उर्मिला राई सदस्य ०१० ४२९२ ९८८८ बुसान
१४ मदन राई सदस्य ०१० ८६७१ ५५९७ ईन्छन्
१५ हेम राई सदस्य ०१० ३२७२ ४९७७ आन्सान
१६ डिल्ली कुमार श्रेष्ठ सदस्य ०१० ५८४९ २०३४ थेसो
१७ मणिदास श्रेष्ठ सदस्य ०१० ३५८७ १७४८ मासक
१८ भूपाल राई सदस्य ०१० २७० २९६९ ग्वाङ्जु
१९ संगीता राई सदस्य ०१० ८६७१ २६६३ सुवन
२० मदन राई सदस्य ०१० ६८७२ ७१०० सुवन
२१ हरि थापा सदस्य ०१० ५८१० २०६० उईजम्बु
२२ माधब भट्टराई सदस्य ०१० ७२१४ ००९१ देगु
२३ तारा नारायण राजभण्डारी सदस्य मासक
२४ ध्रुब भट्टराई सदस्य ०१० ४६१९ ७१९० उईजम्बु
२५ सन्तोष बुढाथोकी सदस्य ०१० ८३९६ ५०६०
२६ माधब राई सदस्य ०१० २८९७ ५१८३
२७ नरेन्द्र राई सदस्य ०१० ८६७१ ८१६६
२८ प्रेमचन्द्र राई सदस्य ०१० ८६८२ ७४१३
२९ भीम प्रसाद राई सदस्य ०१० ५८१२ ७०४०
३० लाक्पा शेर्पा सदस्य ०१० ३१४७ २८६०
३१ समुन्द्र राई सदस्य ०१० ५७८६ ४०९४
दक्षिण कोरिया स्थित नेपालीहरुको साझा तथा छाता संस्था नेपाली सम्पर्क समितिको स्वीकृति पाई आयोजना गर्न लागिएको सो साँस्कृतिक कार्यक्रममा निमन्त्रणा गरिने कलाकारहरुको पनि छनौट गरिएको छ जसमा आधुनिक गायक राजेश पायल राई पप गायक क्रान्ति आले पप गायिका मौसमी गुरुङ लोक दोहोरी गायक सृजना बिरही थापा हाँस्य कलाकार तथा उद्घोषक माम्ती छोष पवन कली नृत्यकार अपेकक्षा राई रहेको छ ।
–
With Best Regards
Umesh Basnet
Seoul Korea
082 10 5773 4848






lala garnu hos garnu hos pargati khotange dajuvai dide bahini haru le bedesh ma bashera khen khe garni par6