Namaste Khotang khabardaaree Mahabharat

समाज सेवी भीम राइले विद्यालयलाइ सहयोग

P1000998दमन राई/खोटाङ,२६ साउन- खोटाङको बुइपा गाविस ३ का समाज सेवी भीम राइले दुइ विद्यालयलाइ ५० हजारका दरले एक लाख रुपैया सहयोग गर्नु भएको छ । भुपु विटि्रस आर्मि समेत रहेका राईले विद्यालयको प्रगतिको कामना गर्दै उक्त रकम सहयोग गर्नु भएको हो ।

बुइपाको चम्पावती उच्च मावि र सहयोगि प्राविलाई ५० हजार रुपैयाका दरले उक्त रकम सहयोग गर्नु भएको हो । बुधवार एक कार्यक्रमका साथ राईले उच्च माविका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दिनेश राई र सहयोगि प्राविका प्रधानाध्यापक डिल्लीसेर राईलाई हस्तान्तरण गर्नु भएको छ । राईले दिएको आर्थिक सहयोगबाट उच्च माविमा पुस्तकालय संचालन गरिने अध्यक्ष दिनेशले बताउनु भयो । राइले यस अघि बुइपा २ राजावासमा निर्माणधिन खेल मैदानको लागि पनि ५० हजार आर्थिक सहयोग गर्नु भएको थियो ।

P1000984


7 comments to समाज सेवी भीम राइले विद्यालयलाइ सहयोग

  • krishna prasad chamling

    Dear Bhim dai you did a good job keep in on.

  • Manoj Thapa

    This is not a comment but a message for khotangi people. this message is all for the people of khotang.I am not the part of khotang but during my service I got chance to visit khotang for 1 year, at that time I got so many support, cares, loves and so many wishes from khoang. so, still now I am suffering to visit khotang once again. I know there is no any relaties of mine but I still I cannot realize the truth. I still thaught that my heart, my soul is in khotang and the every mountain, roads, school, helipad, rangila dada, devi ko mandir, bank chock, trivini chock, ratnapark, khani dada and so many places are waiting for me, I think so, but why I do think so, I don’t have answer. any way, tahnks for support, loves, cares amd everything during my period at khotang. I am really grateful to all of u. Love u khotang and miss u too much.
    manoj from mum family.

  • Manoj Thapa

    Now, I am at East Timor for my mission but I still remember the khotang.I never ever forget khotang. thanks all of u.

  • khagen rai

    the song here used is real heart touching….. and i would urge all khotanges to wake up and start building our khotang.if anyone has known the singers and musician of this song could you please let me know in my email add kirati9156@hotmail.com

  • admin

    काका नमस्ते मैले मेल गरि दिएकोछु है गीत।गायकहरु चाहि राजेश पायल राई र पार्वती राई हुनु पर्ने हो अरु बढि थाहा भयन म खोज्ने प्रायस गर्नेछु।प्रकाश

  • चम्पावती माध्यमिक विद्यालय हाल उच्च माध्यमिक विद्यालय बुइपाले कस्ता कस्ता जनशक्तीहरु तयार पारे होलान बिगत देखी ऐले सम्म ?यस प्रश्नको
    जबाफ दिन धेरै सोध खोज पछी एउटा लामो सूची तयार पार्नु पर्ला । आफु पढेको,बढेको विद्यालयलाई चरिले गुड छाडे जस्तै छाडेर को को कता तिर बेगिए पत्तो छैन यस्तो बेला आफु पढेको ,हुर्केको पुरानो गुडरुपी विद्यालयलाई सम्झेर विद्यालयको प्रगती र उन्नतिको कामनाका साथ भौतिक टेवा पुर्‍याउने कार्य गर्नु आफैमा प्रशम्सा योग्य काम त हुँदै हो त्यसको अलवा नमुना देखाउने काम पनि हो । समाजसेवी भिम राइको नमुना कार्यलाई जती प्रशम्सा गरे पनि कम नै हुन्छ,यस्ता असल कामको लागि सबैले हातमा हात मिलाउदै जाऔ भन्न चाहन्छु ।

    चाम कुमार राइ
    बुइपा – ३ ,छिप्ती
    हाल -अबुधाबी

  • nayandra bastola

    im happy to hear this types of news.

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>