Namaste Khotang khabardaaree Mahabharat

ट्रान्सर्फमरबाट निस्किएको लागोले खोटाङमा एक दर्जन बढि घाईते

दमन राई/खोटाङ-साउन-१३, बिद्युतको ट्रान्सर्फमरबाट निस्किएको लागोले खोटाङमा एक दर्जन बढि र्घाईते भएका छन् । ट्रान्सर्फमरको लाईटीङ एलेस्टर फुटेर निस्किएको आगोले बuइपा-४ फुलेलीका स्थानीय भरबहादुर राई, महाजित राई, कमला राई, भावना राई,र् इन्द्र राई, राजेश राई, मानसेर राई, भुपाल राई, सन्जीव राईलगायत दर्जन बढि र्घाईते भएका हुन् । टाउको र हातमा चोट लागेका र्घाईते लुवा राई बेहोस अवस्थामा छन् । घटनामा बुढापाका र बालबच्चा समेत र्घाईते भएका स्थानीय निराजन खालिङले जानकारी दिनु भयो । आगोले प्रतेक घरको बिद्युतको तार जलेर नष्ट भएका छन् । र्घाईतेमध्ये केहीको भरबहादुर राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आज बिहान सात १५ बजे भएको आगलागीमा डेढ करोडको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरी चौकी बुइपाका हवल्दार गोपी कटुवालले भने घटनामा दर्ुइ जनामात्र र्घाईते भएको बताउनु भयो ।

Leave a Reply

 

 

 

You can use these HTML tags

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>