दमन र्राई/खोटाङ-साउन-५, खोटाङमा एक महिलाले झुन्डीएर आत्महत्य गरेकी छन् । जिल्लाको नुनथला-२ की ५३ बषर्ीय जयमायाँ र्राईले रुखमा झुन्डिएर आत्महत्य गरेकी हुन् । घर नजिकैको दुधिलोको रुखमा झुण्डिएर र्राईले हिजो बेलुका आत्महत्य गरेकी हुन् । र्राईले आत्महत्य गर्नुकोकारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायब उपरिक्ष टेकबहादुर तामाङले बताउनु भयो । र्राईको शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।






Recent Comments