मेरो खोटांग मेरो प्राण- एकताहो हाम्रो शान ।

खोटांग समाज हंगकंगको सम्मान तथा बिदाई कार्यक्रम
फोटो – मनि कुमार राई “नेर्पाली”-खोटांग समाज हंगकंगका निबर्तमान अध्यक्ष तथा बर्तमान सल्हाकार भोगेन्द्र राई तथा बर्तमान कार्य समितिका सदस्य कमला राई सपरिवार लामो समयको लागि नेपाल जाने हुनु भएकोले खोटांग समाज हंगकंगले सम्मान तथा बिदाई कार्यक्रम रात्रि भोजका साथ सम्पन्न गर्यो। सस्थाका अध्यक्ष देविदास राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा उपाध्यक्ष शिवराज राईको स्वागत मन्तब्य र सचिब सुवास राईले सञ्चालन गरेका थिए।सल्हाकारहरु किन्दर राई र चनेन्द्र गुरुङले पनि बोलेका थिए।कार्यक्रममा सल्हाकार,कार्य समितिका लगायत खोटांगेहरुको राम्रो उपस्थिति रहेको थियो।

फोटो र भिडियो बाकि

पत्रकारमाथिको हातपात प्रति भर्त्सना गर्दछौं ।
यही सेप्टेम्बर ४ तारिककादिन तमु ट्हृयो हृयुल हंगकंगको एक कार्यक्रममा एचकेनेपाल डटकमका फोटो पत्रकार अम्बु गुरुंग माथी तमु ट्हृयो हृयुल हंगकंगका उपाध्यक्ष स्यांजाली कान्छा भनेर चिनिइने कोमल थापाले हातपात गरेकोकुरा प्रति नेपाली जनसमुदायलाई जानकारी गराउँदै नेपाली पत्रकार महासंघ हंगकंग तदर्थ समितीले एक प्रेश बिज्ञाप्ती प्रकाशित गरेको छ । हंगकंगका सिंगौ पत्रकारहरुलाई अति निकृष्ट शब्दले गालि गलौज गर्दै अन्त्यमा भनाभनमा कोमल थापा उर्फस्यांजाली कान्छाकौ यस हर्कत प्रति किरात र्राई पत्रकार संघ हंगकंग पनि खेद प्रकट गर्दछ । पत्रकार माथिको यस्ता हातपात र आक्रमणको प्रतिकार गर्न सम्पुर्ण पत्रकारहरु र आम नेपाली जनसमुदाय प्रति हार्दिक अपिल गर्दछौ । हंगकंग स्थित अनलाइन मिडियाहरुमा यस बिज्ञाप्ती प्रकाशित भए पछि मिडिया संचालकहरुलाई कोमल थापाले प्रकाशन गृहका संचालकहरुलाई हप्किदप्की गर्दै उक्त समाचार र बिज्ञाप्ती प्रकाशन नगर्न आदेश दिंदै हिडेको पाइएकोछ । यसप्रति पनि सजग र सचेतताकासाथ डट्नहुन सम्पुर्ण पत्रकार साथिहरुलाई अनुरोध गर्दछौं ।

किरात राई पत्रकार संघ हंगकंग

प्रेस विज्ञप्ति-हङकङ नेपाली पत्रकार संघ
प्रेस विज्ञप्ति

तमू ट्हो हृयुल हङकङको आयोजनामा सम्पन्न हुन गइरहेको रोधीं सांझ २०१० सम्बन्धमा आयोजित जानकारी सभाको समाचार संकलन गर्न गएका फोटो पत्रकार जगत अम्बु गुरुङमाथि उक्त संस्थाका उपाध्यक्ष कोमल थापा (स्याङजाली कान्छा)बाट मिति ४ सेप्टेम्बर २०१० का दिन आक्रमण भएको घटना सम्बन्धमा हङकङ नेपाली पत्रकार संघ घोर भर्त्सना गर्दछ ।

आक्रमणको क्रममा गालिगलौजमा उत्रेका उपाध्यक्ष थापाबाट सिङ्गो हङकङेली नेपाली पत्रकारितालाई दुत्कार्ने काम भएकोमा संघ खेद प्रकट गर्दछ । घटनाको विषय हङकङ प्रहरीसमक्ष जाहेर गरिसकिएको सर्न्दर्भमा आक्रमणकारीमाथि कडा निगरानी राख्नसमेत संघ अनुरोध गर्दछ ।

हङकङमा नेपाली पत्रकारितामार्फत सिङ्गो समुदायलगायत समाज लाभावान्तित भएको वास्तविकतालाई नजरअन्दाज गर्दै निकृष्ठ कार्यमा संलग्न पक्षले माफी नमागेसम्म तमू ट्हो हृयुल हङकङको कुनैपनि कार्यक्रममा उपस्थित नहुन हङकङस्थित नेपाली सञ्चारमाध्यमलाई हार्दिक अनुरोध गरिन्छ ।

मिति ६ सेप्टेम्बर २०१० ।

किसन राई

अध्यक्ष

हङकङ नेपाली पत्रकार संघ

खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने
हंगकंगमा रहेका केही खोटांगे युवाहरूको विशेष पहलमा खोटांग जिल्लाको वृत्तचित्र  निर्माण हुने भएकोछ  । निर्माण समितिका सम्योजक अधिराज राई “प्रकाश” ले जानकारी गराए अनुसार उक्त वृत्तचित्र सन् २०११ को पहिलो महिनाबाट निर्माण कार्य सुरू गरी तेसै वर्षको अन्त्यसम्ममा सम्पन्न गरिने छ । उक्त निर्माण समितिका नेपाल संयोजक भोगेन्द्र राई रहनेछन् भने निर्माण समितिमा जम्मा आठ जना रहेकाछन् । जसमा कोषाध्याक्ष देवीदास राई, सदस्यहरुमा किन्दर राई , लोकनारायण जोशी, मनिकुमार राई, सुवास राई र धर्मेन्द्र राजभण्डारी रहेकाछन् । वृत्तचित्रको मुख्य उदेस्य भनेको खोटाङ जिल्लाको समग्र परिचय प्रस्तुत गर्नु रहनेछ । भौगोलिक, सास्कृतिक, सामाजिक, धार्मिक ,साहित्यिक, खेलकुद औधोगिक लगायतका विषयहरू यसमा समेटिने र ७६ ओटै गाबिसको परिचायत्मक झलकहरू पनि समेटिने जानकारी गराईएकोछ ।

जुम्लेखा हंगकंगको बिजुवा साक्षत्कार कार्यक्रम
यही अगष्ट २९ कादिन जोर्डन स्थित  स्थित सोभेनियरको कार्यालयमा किरात साम्पांग र्राई जुम्लेखा हंगकंगले बिजुवा साक्षत्कार कार्यक्रम सम्पन्न गर्यो । किरात र्राई यायोक्खा हंगकंगका अध्यक्ष किसन र्राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरिश्चन्द्र र्राई अध्यक्षता रहेको थियो भने संस्थाका सहसचिव  साम्पांग र्राईले संचालन गर्नु भएको थियो । किरात साम्पांग र्राई जुम्लेखा हंगकंगले तोकेको प्रमुख बिजुवा खोटांग पाथेका नाखमका श्रेष्ट बहादुर र्राईसँग किरात र्राईहरुको मुन्दुमी कर्मकाण्डहरुको बारेमा छलफल तथा प्रश्नोत्तर कार्यक्रम रहेको उक्त कार्यक्रममा किरात र्राई चाम्लिंग खाम्बातिम हंगकंगका अध्यक्ष युग कृष्ण र्राई पनि अतिथि रहनु भएको थियो ।

हंगकंग लगायत बिदेशमा रहेका किरात र्राईहरुको कर्मकाण्ड र संस्कारहरुको बारेमा जानकार राख्ने पर्ुखा र बिजुवाहरुको अभाव र अन्तरक्रियाको कमीको कारणले आफ्नो संस्कार प्रति अनभिज्ञ हुँदै जाने अवस्था र थोरबहुत नेपालमा गाउँघरमा जानकार रहेको संस्कारगत र कर्मकाण्डिय ज्ञानपनि बिदेशको परिवेशले भुल्दै जाने आवस्थाले आफ्नो पहिचान नै लोप हुने सम्भावना रहेने कुरालाई जुम्लेखा हंगकंगले मनन् गरि यस्ता कार्यक्रम गर्दै आएकोछ । यसै अनुरुप किरात राइहरुको कर्मकाण्डिय तौर तरिकाहरुलाई साक्षात्कर कार्यक्रम मार्फ प्रश्नोत्तर गर्दै जान्ने बुझ्ने अवसर मिलाएको थियो । त्यहाँ उपस्थित बिभिन्न ब्याक्तीहरुले राखेको प्रश्नहरुको जवाफ बिजुवा श्रेष्ट बहादुर र्राईले दिनु भएको थियो ।

यही अवसरमा किरात साम्पाग र्राई जुम्लेखा हंगकंगको आजिवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । औपचारिक कार्यक्रमलाई अन्त्य गर्ने क्रममा अध्यक्ष हरि चन्द्र र्राईले जुम्लेखा हंगकंगले साम्पांगेहरुको छुट्टै चुलाको स्थपना गर्नु भनेको किरात र्राई यायोक्खाले स्थापना गरेको सामुहिक चुलालाई बहिस्कार गरेको वा संकुचित भावनाले छुट्टिन चाहेको होइन बरु हामिले सबै ब्याक्ती ब्याक्तीले आफ्नो आफ्नो घरमा स्थापना गर्नु झनै राम्रो हुन्छ र यसले चुला संस्कारलाई बढवा दिनेछ भन्नु भयो । अन्त्यमा नेपालबाट ल्याइएको तिनपाने रक्सी र हंगकंगमा तयार गरिएको छनुवा जाँडकासाथ अन्य खानपिनको कार्यक्रम रहेको थियो ।

खोटाङको महुरे-फोक्सिङटार सडक शिलान्यास
दमन र्राई/खोटाङ- भदौ-१७, खोटाङको महुरे-फोक्सिङटार सडकको शिलान्यास भएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीले संयुक्तरुपमा सडकको शिलान्यास गर्नुभएको हो । शिलान्यास भएको सडकको निर्माण कार्य यसै साताबाट शुरु गरिने भएको छ । यसका लागि डिआरएसपीका जिल्ला सडक संयोजक ललिता थकालीले ११ करोड ६९ लाख २१ हजार रुपैयाँ रकम विनियोजन गर्नु भएको छ । सडक उपभोक्ता समितिका अध्यक्ष रेखा खत्रीको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुखहरुले मन्तव्य राख्नुभएको थियो । वक्ताहरुले तोकिएको समयमा सडक निर्माण कार्य सम्पन्न गर्न सुझाव दिएका छन् ।

पत्रकारद्वारा जिबिसको कार्यक्रम बहिष्कार
दमन रई/खोटाङ-भदौ १६ – सञ्चारकर्मीहरुलाई थाहा नदिई जिल्लाको पाँच बर्ष आवधिक योजना छनौट गर्न लागीएको भन्दै खोटाङका पत्रकारहरुले यसको समाचार बहिष्कार गरेका छन् ।

पाँच बर्षो आवधिक योजना छनौटकालागि स्थानीय बिकास अधिकारी बशन्तकुमार भण्डारी प्रमुख जिल्ला अधिकारी केशबराज आचार्य तथा जिल्लाका राजनैतिक दलका प्रमुखहरुसहित सुटुक्क गाउँ जानुभएपछि जिल्लाका पत्रकारहरुले यस कार्यक्रमको समाचार बहिष्कार गरेका हुन् ।

जिल्लाका राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखहरुमात्र लिएर बर्ुइपामा आज भएको कार्यक्रममा गएपछि सञ्चारकर्मी तथा सञ्चारमाध्यायमहरुले जिल्ला बिकास समितिको खबर प्रकाशन/प्रशारण बहिष्कार गरेका हुन् ।

जिल्लाको बिकास जस्तो संबेदनशील बिषयमा सम्बन्धीत नागरिकहरुलाई सू-सुचित गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई जानकारी नदिइएको भन्दै समाचार बहिष्कार गरिएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष डम्बरसिं र्राईले बताउनु भयो । पाँच बर्षा लागि योजना छनौट गर्न भन्दै स्थानीय बिकास अधिकारी भण्डारीले प्रशासनिक निकायका प्रमुखहरुसहित हिजो बर्ुइपा जानु भएको थियो ।

आजदेखि शुरु इलाका स्तरिय कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी प्रकाश चौलागाई बिक्रम, नेपाली कांग्रेसका सभापति बिष्णुकुमार र्राई, नेकपा एमाले जिल्ला अध्यक्ष बिशाल भट्टर्राई, राष्ट्रिय जनशक्ति पार्टर्ीी कार्याबाहक अध्यक्ष ललितकुमार र्राई, नेकपा एकीकृतका जिल्ला सचिब सनबहादुर र्राई, प्रमुख जिल्ला अधिकारी केशबराज आचार्य, प्रहरी नायब उपरिक्षक टेकबहादुर तामाङ सहभागी हुुनुहुन्छ ।

जिल्लाका सरकारी निकायहरुले लक्षित बर्गसम्म नपुगी कार्यक्रम बनाएर बजेट सिध्याउने काम गर्दै आएको भन्दै यो कार्यक्रमको समाचार बहिष्कार गरेको पत्रकारहरुको भनाई छ ।

पहिरोले कुलो बगाएपछि खोटाङमा धानबालीलाई पानीको अभाव, खोटाङको हलेसीमा बिद्यालय पहिरोको खतरामा
दमन र्राई/खोटाङ-भदौ-१२, पहिरोले कुलो बगाएपछि खोटाङको बतासेका सयौं रोपनी खेतमा लगाइएको धानबालीलाई पानीको अभाव भएको छ । पहिरोले साप्सु खोलाबाट लगिएको कुलो बगाएपछि बतासेमा सात मुरी बिउ जाने खेतमा लगाइएको धान बालीमा पानीको अभाव भएको हो । कुलो भत्किएपछि हाल बतासेका २१ घरपरिवारका धानबालीलाई पानीको अभाव भएको बतासे-३ का काजी र्राईले बताउनु भयो ।  पानीको अभावमा बतासे-१ र ३ वडाकोबीचमा रहेको खेतमा लगाइएको फुल्न लागेको धानबाली ओईलिन थालेको र्राईको भनाई छ । पहिरोले बतासेको पन्थेमा करिब ५० मिटर लामो कुलो भत्काएको छ ।

खोटाङको हलेसीमा बिद्यालय पहिरोको खतरामा

दमन र्राई/खोटाङ

भदौ-१२, बषर्ाकाकारण जग भासिएपछि खोटाङको हलेसीस्थित महेन्द्रोद्धय माबि पहिरोको खतरामा परेको छ । बिद्यालयको चारैतिरको जग बषर्ाको पानीले भिजेर भासिएपछि बिद्यालय पहिरोको खतरामा परेको हो । हिउँदमा बिद्यालयको चारैतर्फो जग मिचेर सडक निर्माण गरिएपछि बषर्ाको समयमा बिद्यालय भत्कने खतरा बढेको हो । बेलैमा बिद्यालयको संरक्षण गर्नतर्फध्यान नगए बिद्यालय भत्कने खतरा बढेको बिद्यालयका शिक्षक सन्देश नाछिरिङ र्राईले जानकारी दिनु भयो ।

बिद्यालयको चारैतिर निर्माण गरिएको ग्रामिण सडकले बिद्यालयको जग कमजोर बनाएको छ ।

राई इज किङका किङ
पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ देला, त्यो त भविष्यमै थाहा पाइनेछ, तर एकैपटक तीनवटा चलचित्रमा काम गर्ने अवसर पाउनुलाई भने राम्रै उपलब्धि मान्न सकिन्छ । ‘शारीरिक दृष्टिकोणले हिरोका लागि म एकदमै फिट छु भन्दिनँ,’ दर्शन नमस्ते गीतका गायक राईले साप्ताहिकसँग भने- ‘तर आफ्नो नायकीय छविलाई दर्शकमाझ स्थापित गर्न मेरो अथक मेहनतले काम गर्ने विश्वास लिएको छु ।’ नायक बन्ने भएपछि आजभोलि राजेश अभिनय, नृत्य कतथा द्वन्द्वको अभ्यास गरिरहेका छन् । म्युजिक भिडियोका लागि गरेको अभिनयको अनुभवसँगै उनले चलचित्रमा अझ परिष्कृत अभिनय गर्ने बताए ।

दशैंअघि राई इज किङ गीतिसंग्रह श्रोतामाझ ल्याउने तयारी गरिरहेकै बखत राजेश गोकुल राईको निर्देशनमा निर्माण हुने रुद्राक्ष तथा उदय सुब्बाको निर्देशनमा निर्माण हुने लभ इन चाइना बोर्डरमा नायकका रूपमा अनुबन्ध भएका हुन् । राजेशले यी दुई चलचित्रमार्फत पृथक् कथामा काम गर्ने बताए । यस्तै राजेशको जीवन र किराँत संस्कृतिमा आधारित रहेर बजारमा आउन लागेको उनको गीतिसंग्रह ‘राई इज किङ’ कै शीर्षकमा पनि चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा पनि राजेश नै नायक हुनेछन् । आरडीए फिल्म रिसर्चको ब्यानरमा बन्न लागेको चलचित्र राई इज किङको कथा राजन मुकारुङले लेखेका हुन् जसको निर्देशन राम गुरुङले गर्दैछन् ।

खोटांगका केहि खबरहरु दमन राई बाट
दमन राई/खोटाङ-भदौ-८, अबिरल बर्ष पछि आएको पहिरोले खोटाङ धितुङ-४ का सहरमान राईको घर भत्किएको छ । घर पछाडिबाट आएको पहिरोले राईको दुइ तले घर भत्किएको हो ।  राईको घर आज बिहान दश बजे भत्किएको हो । घटनामा कुनै मानवीय क्षती नभए पनि घर भत्किदा खाद्यान्न पुरिएको स्थानीय राकेश राईले बताउनु भयो ।

उता पहिरोले छोरम्बु गाबिसको कार्यलय बगाएको छ । तीन दिनअघिदेखि परेको पानीकाकारण आएको पहिरोले आज बिहान गाबिसको भवन बगाएको हो । गाबिसको भवन बगाउँदा सात लाख बराबरको क्षती भएको कार्यलयका सहायक सन्धी बस्नेतले जानकारी दिनु भयो ।

पानीको अभावमा खोटाङमा शल्यक्रिया सेवा बन्द हुने अवस्था

भदौ-९, स्वच्छ पानीको अभावमा जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा शल्यक्रिया सेवा बन्द हुने अवस्था आएको छ । ड्रेसिङ सफा गर्ने पानीको अभावमा शल्यक्रीय सेवा बन्द हुने अवस्था आएको अस्पतालका डाक्टर ओमबिजु पन्तले बताउनुभयो ।

डाक्टर पन्तकाअनुशार अस्पतालमा दैनिक २५ भन्दा बढि ड्रेसिङको काम हुन्छ, यसकालागि दैनिक ५ हजार लिटर स्वच्छ पानीको  आवश्यकता पर्छ । यसबाहेक, पानीको अभावमा अस्पतालका बिरामीलाई खाना दिन, सरसफाई गर्न, प्रसुती सेवा दिन, शौच गर्न समेत समस्या परेको छ । दर्ुइ महिनादेखि पानीको अभाब हुँदा अस्पतालभित्र फोहोरमैला बढेको अस्पतालले जनाएको छ । खानेपानी व्यवस्थापन समितिले भने जिल्लाका सवारी साधनले खानेपानीको पाईप फुटाएकाले यस्तो समस्या आएको जनाएको छ ।

दिक्तेल बजार खानेपानी व्यवस्थापन समितिले एक महिनाअघि अस्पतालमा पानीको व्यवस्था गर्ने बताएको भएपनि काम हुन नसकेको जनस्वास्थ्य अधिकृत प्रर्साईले बताउनु भयो । अस्पतालमा रातको समयमा नजिकैको मुहानबाट खानेपानी ल्याईने गरिएको छ ।

पहिरोले घर भत्किदा खोटाङमा एक महिला र्घाईते

दमन राई/खोटाङ-भदौ-८, अबिरल बर्ष पछि आएको पहिरोले घर भत्किदाँ खोटाङको अर्खौमा एक महिला र्घाईते भएका छन् । घर भत्किदा अर्खौले-८ नवलपुरका पुर्ण बहादुर राईकी श्रीमती दिपसरी राई र्घाईते हुनु भएको हो । आज बिहान दुइ तले घर भत्किदा राईको टाउकामा गहिरो चोट लागेको छ । गम्भीर र्घाईते हुनु भएकी राईको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ । घर भत्किदा पाँच वटा बाख्रा, एउटा सुगुर र २० वटा कुखुरा मारिएका छन् ।

यस्तै, पहिरोले धितुङ-४ का सहरमान राईको घर भत्किएको छ । घर पछाडिबाट आएको पहिरोले राईको दुइ तले घर भत्किएको हो । घटनामा कुनै मानवीय क्षती नभए पनि घर भत्किदा खाद्यान्न पुरिएको स्थानीय राकेश राईले जानकारी दिनु भयो ।

यस्तै, पहिरोले छोरम्बु गाबिसको कार्यलय बगाएको छ । तीन दिनअघिदेखि परेको पानीकाकारण आएको पहिरोले आज बिहान गाबिसको भवन बगाएको हो । गाबिसको भवन बगाउँदा सात लाख बराबरको क्षती भएको कार्यलयका सहायक सन्धी बस्नेतले जानकारी दिनु भयो ।