Comments for मेरो खोटांग मेरो प्राण- एकताहो हाम्रो शान ।

Comment on लाग्छ आज निरास-पवित्रा राई by Bhupa Raj Rai"khotange"
Hi! Sister Pabitra Rai, Thanks.

Comment on नेपाल-सिक्किम यात्रा-मालिकराम र्राई ‘वियोगी’ by pallav
oo malikram brother i read all your story..it is interesting..anyway gud

Comment on क्षमा चाहन्छौ by bikram rai
hajur namaste khotang org ,

yo site kahile khulnai garo huncha,

ekatira yo site ma ekpatak hereko news feritehi nai huncha,yesma naya naya,khurak ra gyanbardhak kura haru rakhanu bhayema hami sabai khotange lai ra aru sahti haru jo yes site ma visit garnu huncha uha haru sabailai ramro hunethiyo ki .

tesaile khotang org mitra haur teso gare kaso hola .

khotange Bikram chamling Rai

Bamrang shankhu—1

Comment on लाग्छ आज निरास-पवित्रा राई by mankaji
hi pabitra namaste k6 aramae hunu huna6

tapako kabita padhanu pauda dhirai khusi lageya yasae le

tapae ko kabita herda prem ma dhirai dhoka khanu bhaya ko

jasto6 ni ke garne pabitra ji afhule socheko jasto kaha huna6 ra samaya le jaha dorau6 ya nae hame janu para6 yasae le kahile pani haresa khunu hudae na 1nadina tapae ko prem saphala hune6 bhaguna saga prathana garnu hosa la ok bye [mankaji]now  k s a rihad

bye see you nixt sms

Comment on खोटाङ समाज, बेलायतको दोस्रो वार्षिक भेला सम्पन्न by sarba Dhan Rai
Bhai Harka Ram Rai

Saehma Bahini  ani chhora chhori sabailai ma Sarba Dhan Rai daju bata samjhana chha. Achanak khotang Samaj UK dosro barsik bhela ko program ma tapai lagayat bhanja Jagat Rai; ani Bhagyawati Rai bahini;tapaiharulai chinda ekdamai khuisi lagyo.bhete jastai feel bhako chha.uha harulai panidherai maya samjhana chha.Program saphal bhaykoma Khotang bashi lagayt sabai Nepalies Daju bhai Didi bahini harulai cogratulation chha.

Ani bhai Harka ram rai.subistai hunuhunchha nai hola.Ma pani still IRAQ mai chhu. sorryfor rest of nest

Comment on जुम्लेखा हंगकंगको बिजुवा साक्षत्कार कार्यक्रम by Bibhinna raj
काठमाडौ, भाद्र २० – राहदानी बनाउन परराष्ट्र मन्त्रालय पुगेकी एक युवतीलाई ‘आदेश नमानेको’ भन्दै त्यहाँ कार्यरत प्रहरी नायब निरीक्षकसहितको टोलीले पिटेर घाइते बनाएको छ  ।

धरानकी ३२ वर्षीया उमा राईलाई महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारन गुल्मका सई लेखबहादुर कार्कीसहितले कुटपिट गरेका हुन् । सिंगापुर जान लागेकी आमाको राहदानी बनाउन जाँदा आफूलाई प्रहरीले परराष्ट्रको राहदानी लिने स्थानबाट भित्र गुल्ममा लगेर कुटपिट गरेको उनले बताइन् । कुटाइबाट उनको शरीरभरि चोट छ । सख्त घाइते राईले महानगरीय प्रहरी परिसर हनुमानढोकामा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै उजुरी दिएकी छन् ।

बिहीबार आमाको राहदानी लिन बोलाएपछि परराष्ट्रमा लाइन बसिरहेका बेला आफूसहित अन्य व्यक्तिलाई प्रहरीले ठेलठाल गरेको उनले बताइन् ।

‘बाहिर पानी परिरहेकाले आमालाई ओत लाग्ने ठाउँमा राखेका बेला जबर्जस्ती पठाउन खोजेका थिए,’ राईले भनिन्, ‘आमा भिज्छिन्, पानी रोकिएपछि जाने भन्दाभन्दै आमा र मलाई गुल्मभित्र लगेर आमाकै अगाडि पिट्यो ।’

आमा रुन/कराउन थालेपछि उनलाई बाहिर निकालेर आफूमाथि कुटपिट गरेको उनले बताइन् । ‘बाहिर बसेका मेरा दिदी, भिनाजु र आमालाई भित्र आउन दिएनन्,’ राईले भनिन्, ‘दिउँसो साढे १ बजे बाहिरबाट महिला प्रहरीले जबर्जस्ती घोक्र्याउँदै लगेपछि कार्कीलगायत अन्यले पालैपालो पिटे ।’

उनले काठमाडौं परिसरमा कार्कीविरुद्ध जाहेरी दिंदै कारबाहीको माग गरेकी छन् । ‘हट् भन्दाभन्दै किन अटेर गरेर बसेको भन्दै काँडा भएको (घुङगौरी) को लाठीले पिटे,’ उनको उजुरीमा उल्लेख छ ।  आफूलाई पिट्नुको कारणसमेत थाहा नपाएको उनले बताइन् । ‘मेरो गल्ती के हो भनेर सोध्दा ‘घामट नि यो हाम्रो क्षेत्र हो, हामी जेसुकै गर्न सक्छौं, मुखमुखै लाग्छेस् भन्दै पिटे,’ राईले भनिन् । भित्रपट्टीको खुला ठाउँमा र्सइ कार्कीसहित अन्यले पिट्दा अरू रमिते बनेको उनले बताइन् ।

‘मुख छाडेर गाली गर्दै ममाथि कुटपिट भयो, हात माथि लगाएर उत्तानो पारी सुताएर पिटे । लगातार कुइना र घुँडा टेकाइदा उनको त्यहाँ चोट लागेको छ ।

र्राईमाथि कुटपिट भएको साढे तीन घन्टापछि गुल्म प्रमुख प्रहरी निरीक्षक भरतबहादुर कार्की आएर घटनालाई ‘बिर्सिन’ आग्रह गरेका थिए । ‘सम्पर्ूण्ा कुरा भूलिदिनु भन्दै रजिर्स्र्टडमा हस्ताक्षर गर्न लगाए,’ र्राईले भनिन् ।

नारायणहिटी सुरक्षा गारन गुल्म महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहतमा पर्छ । आयुक्तको कार्यालयका डीआईजीपी गंगा पाण्डेले भने यसबारे आफू अनभिज्ञ रहेको दाबी गरे ।

‘प्रहरीबाट पिटिएको हो भने गलत काम भयो, मेरो जानकारीमा आएको छैन,’ पाण्डेले भने, ‘घटनाबारे बुझेर छानबिनपछि कारबाही प्रक्रिया अघि बढाउ“छौं ।’

गुल्म प्रमुख कार्कीले पिटिएकी र्राईले आफूलाई त्यसबारे जानकारी गराए पनि सामान्य घटना भनेर बेवास्ता गरेको स्वीकार गरे । ‘ती बहिनीले मलाई सुनाइरहेकी थिइन्,’ उनले भने, ‘सम्झाएर पठाएको थिए“ ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी एवं प्रवक्ता केदार ढकालले सेवाग्राहीले प्रहरीलाई दिक्क लगाएको हुनसक्ने दाबी गर्दै प्रहरीबाट त्यस्तो क्रियाकलाप गर्नु गैरजिम्मेवारी भएको बताए । उजुरी लिने क्रममा उनले र्राईको शरीरमा लागेको घाउचोट हेरेका थिए ।

Comment on सडकको किनारामा चार लाख बोट बिरुवा रोपियो by Dhruba Kumar Rai "UKK"
Thanks to all villagers of the khalle and I want to encourage to all khotange lets plant more plantation and make the khotang a sign of the ever green place

CHYANDANDA-2, SEKHUWA

NOW IN………………SOMEWHERE

Comment on लाग्छ आज निरास-पवित्रा राई by mankaji
hi pabitra ji remember

tapae ko kabita padhanu pauda

dhirae khusi lageya

Comment on कोरियामा खोटांग अस्पताललाई सहयोगार्थ कार्यक्रम हुने by Daman Rai
Khotangge dajuvaiharuko mahan kamko safaltako kamana,ani yo khabarko bistrit amsa paya hami khotanggelai sunaune thiyau.

Comment on राई शब्द र किराया प्रति आजको चुनौती-किन्दर राई by paruhang rai
yo ghanshyam bhanne ko bichar dekhera malai daya jagyo. yasko dimag ma gidi cha ki ghodako lidi cha. yasle bhat khancha ki gu khancha. yo manche ho ki sungur ho. bhatai bhane ho bhane yasle lat khane kura gareko cha. sab rai milera yaslai chutnu parcha, thuknu parcha. yasko aamako kokhle ni sarapcha. yo afno man boleko hoina yasko swartha boleko cha yasma. yaslai sumnima paruhangle budhi diun hoina bhane yo log bata yasko bida hoi halos narka log tira. yasto dharti lai bhar bachera kam choina