भुमिराज राई-गत ८ अगष्ट २०१० आईतवारका दिन खोटाङ्ग सेवा समाज, युकेको दोस्रो वाषिर्क साधारण सभा फोक्सटन स्थित स्थानिय हकिंगस कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । प्रत्येक वर्षयस प्रकारको कार्यक्रम गरिदै आएको आयोजकले जनाएको छ ।
|
||||||
|
भुमिराज राई-गत ८ अगष्ट २०१० आईतवारका दिन खोटाङ्ग सेवा समाज, युकेको दोस्रो वाषिर्क साधारण सभा फोक्सटन स्थित स्थानिय हकिंगस कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । प्रत्येक वर्षयस प्रकारको कार्यक्रम गरिदै आएको आयोजकले जनाएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रकाशनको आठौँ कृति सशक्त युबा हस्ताक्षर युवाकवि जगत नवोदितको कबितासंग्रह “काँचो मुद्दा” सार्बजनिक भएको छ । जीवन अनुभूति (कबिता-गजलसंग्रह) र अक्षय आकृति (मुक्तकसंग्रह) पछी कविको यो तेश्रो कृति हो । |
|||||
Recent Comments