Namaste Khotang khabardaaree Mahabharat

खोटांग जिल्लाको वृत्तचित्र निर्माण हुने

हंगकंगमा रहेका केही खोटांगे युवाहरूको विशेष पहलमा खोटांग जिल्लाको वृत्तचित्र  निर्माण हुने भएकोछ  । निर्माण समितिका सम्योजक अधिराज राई “प्रकाश” ले जानकारी गराए अनुसार उक्त वृत्तचित्र सन् २०११ को पहिलो महिनाबाट निर्माण कार्य सुरू गरी तेसै वर्षको अन्त्यसम्ममा सम्पन्न गरिने छ । उक्त

जुम्लेखा हंगकंगको बिजुवा साक्षत्कार कार्यक्रम

यही अगष्ट २९ कादिन जोर्डन स्थित  स्थित सोभेनियरको कार्यालयमा किरात साम्पांग र्राई जुम्लेखा हंगकंगले बिजुवा साक्षत्कार कार्यक्रम सम्पन्न गर्यो । किरात र्राई यायोक्खा हंगकंगका अध्यक्ष किसन र्राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरिश्चन्द्र र्राई अध्यक्षता रहेको थियो भने संस्थाका

खोटाङको महुरे-फोक्सिङटार सडक शिलान्यास

दमन र्राई/खोटाङ- भदौ-१७, खोटाङको महुरे-फोक्सिङटार सडकको शिलान्यास भएको छ ।

पत्रकारद्वारा जिबिसको कार्यक्रम बहिष्कार

 

दमन रई/खोटाङ-भदौ १६ – सञ्चारकर्मीहरुलाई थाहा नदिई जिल्लाको पाँच बर्ष आवधिक योजना छनौट गर्न लागीएको भन्दै खोटाङका पत्रकारहरुले यसको समाचार बहिष्कार गरेका छन् ।

पहिरोले कुलो बगाएपछि खोटाङमा धानबालीलाई पानीको अभाव, खोटाङको हलेसीमा बिद्यालय पहिरोको खतरामा

दमन र्राई/खोटाङ-भदौ-१२, पहिरोले कुलो बगाएपछि खोटाङको बतासेका सयौं रोपनी खेतमा लगाइएको धानबालीलाई पानीको अभाव भएको छ । पहिरोले साप्सु खोलाबाट लगिएको कुलो बगाएपछि बतासेमा सात मुरी बिउ जाने खेतमा लगाइएको धान बालीमा पानीको अभाव भएको हो । कुलो भत्किएपछि हाल

राई इज किङका किङ

पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ

खोटांगका केहि खबरहरु दमन राई बाट

दमन राई/खोटाङ-भदौ-८, अबिरल बर्ष पछि आएको पहिरोले खोटाङ धितुङ-४ का सहरमान राईको घर भत्किएको छ । घर पछाडिबाट आएको पहिरोले राईको दुइ तले घर भत्किएको हो । राईको घर आज

खोटाङ समाज, बेलायतको दोस्रो वार्षिक भेला सम्पन्न

भुमिराज राई-गत ८ अगष्ट २०१० आईतवारका दिन खोटाङ्ग सेवा समाज, युकेको दोस्रो वाषिर्क साधारण सभा फोक्सटन स्थित स्थानिय हकिंगस कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ । प्रत्येक वर्षयस प्रकारको कार्यक्रम गरिदै आएको आयोजकले जनाएको छ ।

हलेसी पुराना पुजारीलाई अस्वीकार

दमन राई/खोटाङ-भदौ-६, खोटाङ हलेसीका नागरिकले महादेब मन्दीरको पुजारीकारुपमा पुःन नियुक्ती पाएका पुराना पुजारीलाई अस्वीकार गरेको छ । पुजारीबाट हटाइएको चार बर्षछि फेरी नियुक्ती पाएका पुराना पुजारी बमप्रसाद गिरीलाई स्थानीय नागरिकले पुजारीकारुपमा अस्वीकार गरेको हो । पुजारी

नरबहादुर राईले एसियन बेन्च प्रेस च्याम्पयनसिपमा हंगकंगको नया रेकड राखे

हंगकंगका नरबहादुर राईले एसियन बेन्च प्रेस च्याम्पयनसिपमा आफ्नै हंगकंगको रेकड तोडि नया रेकड कायम गरे पनि फिलिपिनमा भएको यस खेलमा माष्टर-१ समुहबाट पदक जित्न सकेनन।उक्त खेल १३-१६ असष्ट सम्म भएको थियो भने १५ देशहरुबाट २५० सहभागी रहेको थियो।राईले पुर्ब यसियन खेलमा

Page 1 of 512345»