Namaste Khotang khabardaaree Mahabharat

नेपाल-सिक्किम यात्रा-मालिकराम र्राई ‘वियोगी’

दिक्तेल-५, खोटाङ
म पोहोर सालको दशैँ तिहार मान्न नेपाल निस्केको थिएँ । यो सालको यो भ्रमण मेरो निम्ति धेरै महत्वको यस कारण थियो कि म धेरै वर्षो अन्तरालमा आमाको हातबाट टीका र आशिर्वाद लिदै थिएँ । त्यस्तै बहिनीहरुकोहातबाट फूलटीका ग्रहण, मोरङको