आज सांगठानिक एकतामा अत्यान्तै मजबुत रहेको राई जातिलाई प्रहार भई रहेको दुइ पक्षहरुलाई यहाँ चर्चा गर्ने जमर्को गरिएकोछ । पहिलो, यसको मौलिक शब्द राई प्रति बितृष्णा र अर्को यसभित्रका जातिहरुको धार्मिक भावनामा प्रहार । यो प्रहार हाललाई जति नै कमजोर रहे पनि यसकोलागि हामी सबै
कहिले काहीं देवताहरु टाढा हुँदा रछन
चोखो माया लाउनेहरु धोका खाँदा रछन
देवता भाकी लाको माया नछुटिनु पर्ने
फुल ओइले पनि माया नओइलिनु पर्ने
लाग्छ आज निरास निरास एकान्तमा बसी सोच्दा
खस्छ किन आज आँसु प्रिया तिम्रो माया सम्झिन्दा
दोस्रो महासमरपछि संसासभर छरिएर बसेकायहुदीहरूले आफ्नो पूख्र्यौली थलोको खोजीमा लागिपर्दा इजरायल फेला पारे । बाइबल लगायत पुरानाग्रन्थहरूमा वर्णण गरिएको इजरायल कस्तो थियो कुन्नीतर हालको इजरायल भने मरूभूमि पो रहेछ । लेख्यइतिहास भएको समुदाय साह्रै मेहनती, निकै
कुपोषणयुक्त सोचरूपी चावल खाएर हो
वा दिल्लीको विषाक्त रसगुल्ला खाएर हो,
वैचारिक लूला लंगड़ा बनेका नव लेंडूपहरुबाट
प्रधानमन्त्रीको छनौट गर्न नसकेपछि
क्वलालम्पुर- डायस्पोरामाका कलमहरु पनि मुल धारका र मोफशलका साहित्य भन्दा कम्जोर छैन । नेपालीहरु जहाँ जान्छन , त्याहा त्यहा आ-आफ्नै तरिकाले सक्रिय भई रहन्छन । आज २० जुन २०१० आईतवारको दिन अनाम मन्डली मलेशियाले, श्रीजन श्री को अध्यक्ष्यतामा खुल्ला मलेशिया ब्यापी गजल प्रतियोगिताको सफल समापन गरेको छ ।
कति सुहाउँछ तिमीलाई
शिरमा गुराँस फुलाउँदा
झनै रामाउँछौ तिमी
मुहारमा सुन्गाभा फुलि दिँदा
३)तिम्लाई छाडी अन्तै म त गोइ दिन्छु
नभन है यसरी तिम्ले म त रोइ दिन्छु
खल्लोलाग्छ अचेल तिमीबिनाको रातहरु
हुन्न नभन है एक पटक म्वोई दिन्छु
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रकाशनको आठौँ कृति सशक्त युबा हस्ताक्षर युवाकवि जगत नवोदितको कबितासंग्रह “काँचो मुद्दा” सार्बजनिक भएको छ ।
जीवन अनुभूति (कबिता-गजलसंग्रह) र अक्षय आकृति (मुक्तकसंग्रह) पछी कविको यो तेश्रो कृति हो ।
दिक्तेल-५, खोटाङ
म पोहोर सालको दशैँ तिहार मान्न नेपाल निस्केको थिएँ । यो सालको यो भ्रमण मेरो निम्ति धेरै महत्वको यस कारण थियो कि म धेरै वर्षो अन्तरालमा आमाको हातबाट टीका र आशिर्वाद लिदै थिएँ । त्यस्तै बहिनीहरुकोहातबाट फूलटीका ग्रहण, मोरङको
Recent Comments