Namaste Khotang khabardaaree Mahabharat

कारागार नहुदा खोटाङमा कैदी राख्न समस्या/खोटाङमा डुबेर युवाको ज्यान गयो

दमन राई/खोटाङ-भदौ-२४, कारागार नहुदा खोटाङमा कैदीबन्दी राख्न समस्या भएको छ । २०६२ असार ५ गते माओवादीले सदरमुकाम दिक्तेलको कारागार ध्वस्त बनाएपछि पाँच बर्षघिदेखि जिल्लामा कैदी राख्न सकिएको छैन । कारागारको अभावमा कारागार शाखा दिक्तेलले कैदीहरूलाई क्षेत्रीय कारागार झुम्का

खोटाङको महुरे-फोक्सिङटार सडक शिलान्यास

दमन र्राई/खोटाङ- भदौ-१७, खोटाङको महुरे-फोक्सिङटार सडकको शिलान्यास भएको छ ।

पत्रकारद्वारा जिबिसको कार्यक्रम बहिष्कार

 

दमन रई/खोटाङ-भदौ १६ – सञ्चारकर्मीहरुलाई थाहा नदिई जिल्लाको पाँच बर्ष आवधिक योजना छनौट गर्न लागीएको भन्दै खोटाङका पत्रकारहरुले यसको समाचार बहिष्कार गरेका छन् ।

पहिरोले कुलो बगाएपछि खोटाङमा धानबालीलाई पानीको अभाव, खोटाङको हलेसीमा बिद्यालय पहिरोको खतरामा

दमन र्राई/खोटाङ-भदौ-१२, पहिरोले कुलो बगाएपछि खोटाङको बतासेका सयौं रोपनी खेतमा लगाइएको धानबालीलाई पानीको अभाव भएको छ । पहिरोले साप्सु खोलाबाट लगिएको कुलो बगाएपछि बतासेमा सात मुरी बिउ जाने खेतमा लगाइएको धान बालीमा पानीको अभाव भएको हो । कुलो भत्किएपछि हाल

राई इज किङका किङ

पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ

खोटांगका केहि खबरहरु दमन राई बाट

दमन राई/खोटाङ-भदौ-८, अबिरल बर्ष पछि आएको पहिरोले खोटाङ धितुङ-४ का सहरमान राईको घर भत्किएको छ । घर पछाडिबाट आएको पहिरोले राईको दुइ तले घर भत्किएको हो । राईको घर आज

हलेसी पुराना पुजारीलाई अस्वीकार

दमन राई/खोटाङ-भदौ-६, खोटाङ हलेसीका नागरिकले महादेब मन्दीरको पुजारीकारुपमा पुःन नियुक्ती पाएका पुराना पुजारीलाई अस्वीकार गरेको छ । पुजारीबाट हटाइएको चार बर्षछि फेरी नियुक्ती पाएका पुराना पुजारी बमप्रसाद गिरीलाई स्थानीय नागरिकले पुजारीकारुपमा अस्वीकार गरेको हो । पुजारी

किरात जनवादी वर्कसको आशंकामा खोटाङमा एक जना पक्राउ

दमन र्राई/खोटाङ-भदौ-१, किरात जनवादी वर्कस पार्टर्ीीे आशंकामा बिद्युत प्राधिकरण शाखा कार्यलय खोटाङका एक कर्मचारी पक्राउ परेका छन् । वर्कसको कार्यकर्ता भएको आशंकामा बिद्युत

एसएलसि पुरक परिक्षा केन्द्रबाट खोटाङमा दुइ निरिक्षक निष्कासित

दमन र्राई/खोटाङ-साउन-३०, खोटाङमा एकै एसएलसि पुरक परिक्षा केन्द्रबाट दर्ुइ निरिक्षक निष्कासित भएका छन् । ढाँटेर निरिक्षक बनेका अंग्रेजी बिषयका शिक्षक नेत्र दाहाल र रामपुकार यादव दिक्तेलको पञ्चमाबि केन्द्रबाट निष्कासित भएको केन्द्राध्यक्ष लक्ष्मीप्रसाद पौड्यालले बताउनु भयो । निरिक्षक बनेका

लोपोन्मुख पशुपन्छी मार्न रोक

दमन र्राई/खोटाङ-साउन-२९, खोटाङको फेदीमा हाब्रे -रेडपाण्डा), चरिबाघ र डाँफेको चोरी-शिकारी गर्न रोक लगाइएको छ । स्थानीय सात सामुदायीक बनका उपभोक्ताले लोपोन्मुख पशुपन्छीको संरक्षणकालागि त्यसको चोरी शिकारीमा पर्ूण्ारुपमा रोक लगाएको हो । यसकालागि बन समुहले

Page 1 of 41234»