हंगकंगबासी खोटांगे लेखक, साहित्यकार तथा साहित्य प्रेमिहरुमा जरुरी सूचना ।२९ अगष्ट २०१० आईतबार दिनको ठिक ३ बजे साहित्य पुरुस्कार अक्षयकोष बारेमा छलफल गर्नु पर्ने भएकोले उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ।सम्योजक-प्रकाश रोदुङ,अक्षयकोष निर्माण समिति हंगकंग
http://khotangsahitya.wordpress.com/
यस सस्थाका निबर्तमान अध्यक्ष तथा बर्तमान सल्हाकार भोगेन्द्र राई र यस समाजका बर्तमान कार्य समितिका सदस्य कमला राई आफ्नो काम विशेसले हंगकंग छाडनुहुने भएकोले बिदाई तथा भेटघाट कार्यक्रम राखेको हुदा ईच्छुक महानुभावहरुलाई निम्न मिति र समयमा उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछौ।
मिति -४ सेप्टेम्बर २०१० -शनिवार साझ-८ ,चुनवान
सम्पर्क-६८४०५८७२-६३८२१४९०
खोसह
नेपाली सँघ सँस्थाहरुको छाता सँगठनको रुपमा स्थापित नेपाली माहासँघ हङ्गकङ्गमा आबद्ध रहनु भएको सम्पूर्ण नेपाली सँघ सँस्थाहरुमा खोटाङ्ग समाज, हङ्गकङ्ग यहि बिज्ञप्ती मार्फत यो सूचना सूचित गराउन चाहान्छ कि, बिगत लामो समयदेखि खोटाङ्ग समाज, हङ्गकङ्ग नेपालीहरुको छाता
खोटाङ्गेहरुको साझा सामाजिक संस्था खोटाङ्ग सेवा समाज शाखा -एकीकृत) दोहा कतारको प्रथम अधिवेशन निम्न मिति, स्थान र समयमा भव्यताका साथ सम्पन्न हुन गईरहेको साथै संस्थाद्धारा प्रकाशित बाषिर्क मुखपत्र “सन्देश” पत्रिका बर्षछ अंक छ विमोचन समेत गरिने भएको हुदाँ खोटाङ
Recent Comments