यही अगष्ट २९ कादिन जोर्डन स्थित स्थित सोभेनियरको कार्यालयमा किरात साम्पांग र्राई जुम्लेखा हंगकंगले बिजुवा साक्षत्कार कार्यक्रम सम्पन्न गर्यो । किरात र्राई यायोक्खा हंगकंगका अध्यक्ष किसन र्राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरिश्चन्द्र र्राई अध्यक्षता रहेको थियो भने संस्थाका
हंगकंगका नरबहादुर राईले एसियन बेन्च प्रेस च्याम्पयनसिपमा आफ्नै हंगकंगको रेकड तोडि नया रेकड कायम गरे पनि फिलिपिनमा भएको यस खेलमा माष्टर-१ समुहबाट पदक जित्न सकेनन।उक्त खेल १३-१६ असष्ट सम्म भएको थियो भने १५ देशहरुबाट २५० सहभागी रहेको थियो।राईले पुर्ब यसियन खेलमा
खोटांग पदयात्र तेस्रोबाट खोटांग ट्याम्के-मलाथुम्का साहित्य अक्षयकोष निर्माणको लागि सहयोग गर्ने दाताहरुको नामावलीहरु
१-देवीदास राई- ५०
२-मनि कुमार राई – ३०
३-प्रतिक चाम्लिङ – ३१
४ जुलाई हङकङ- सृजनशील साहित्य समाज हङकङको आयोजनामा सम्पन्न एक कार्यक्रमबीच आज किराँती भोगेन एक्लेको कविता कृति ‘विरुद्धमा’ विमोचन भएको छ ।बयोवृद्ध कवि तथा साहित्यकार गणेशबहादुर राईद्वारा विमोचन गरिएको उक्त कृतिमाथि साहित्यकर प्रदीप कन्दङवाले
खोटाङ समाज हङ्कङ्ले आयोजना गरेको हाइकिङ तथा पद यात्रा आज जुलाई १ मा सम्पन्न भयो । छ्युन्वान बाट उत्तर तर्फ रहेको शिङ् मुन रिजर्व्वाएर को वरिपरीको पैदाल मार्गमा हिंडेर एक चक्कर
यही जुन २० का दिन किरात साम्पाङ राई जुम्लेखा हङकङले एक कार्यक्रम गरि किरात र्राईहरुको कर्मकाण्ड गर्ने बिजुवा धामी स्थापना गर्यो । जोर्डन स्थित साइपत्रि पसलको माथिल्लो तलामा भएको कार्यक्रममा किराया हङकङका अध्यक्ष किसन र्राई प्रमुख अतिथि रहेका थिए भने सस्थाका कोषाध्यक्ष मणिराज र्राईले सञ्चालन र संस्थाका अध्यक्ष हरिसचन्द्र र्राईले अध्यक्षता गर्नु भएको [...]
Recent Comments