लिमन्द्र राई-दोहा कतार-खोटाङ्ग सेवा समाज शाखा (एकीकृत) दोहा कतारले आफ्नो पहिलो अधिवेशन पश्चातको नियमित बैठक बाट सल्लाहकार समिति र विभागिय समितिहरु विस्तार गरेको छ ।गत शुक्रवार जैदा पार्कमा बसेको बैठक ले संस्थाको संरक्षकमा अर्जुनदेव राई लाई मनोनित गरेको छ । त्यसैगरी नौं सदस्य
“भाषाको उत्थान नेपालीको पहिचानू”भन्ने नाराको साथ स्थापना भएको नवोदित साहित्यिक वाचनालय कतार माथि एमाले निकट लोकतान्त्रिक मंच कतारले फोहोरी राजनितिक खेल खेलेको छ । वाचनालयको दोस्रो अधिवेशन यहि १५ जुलाई २०१० टफफर्म रेष्टुरेण्टमा साँझ ८।३० बजेबाट सुरु
लिमन्द्र राई/दोहा कतार-“प्रवासको पसिना स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ गत शुक्रवार जुलाई १६ तारिकका दिन खोटाङ्ग सेवा समाज शाखा -एकीकृत) दोहा कतारको प्रथम अधिवेशन तथा संस्था द्धारा प्रकाशित मुखपत्र “सन्देश” वर्ष ६ अंक ६ को विमोचन दोहा स्थित “इण्डो अरविक क्लवको” सभा हलमा भव्यताका साथ
Recent Comments