Namaste Khotang khabardaaree Mahabharat

शन्देस मञ्च

खोटाङको मनमायाँ राई खानीडाँडा बिमान स्थल चार महिनादेखि अवरुद्ध

दमन राई/खोटाङ-साउन-१४, खोटाङको मनमायाँ राई खानीडाँडा बिमान स्थल चार महिनादेखि अवरुद्ध हुदा यात्रु मारमा परेका छन् । कर्मचारीको अभावमा बैशाख १ गतेदेखि विमानस्थल अवरुद्ध भएपछि यात्रु मारमा परेका हुन् ।

टावरमा सर्म्पर्क कर्मचारी नहुदा विमानस्थल बन्द भएको स्टेशनले जनाएको छ । नेपाल वायु सेवा निगमले नेपाल उड्यायन प्राधिकरणको कर्मचारीको अभाव देखाउँदै चार महिनाअघिदेखि बिमान स्थलमा उडान बन्द गरेको थियो । तर अहिले, निगमले बर्षातकोकारण देखाउदै सेप्टेम्र ३१ तारिख Continue reading खोटाङको मनमायाँ राई खानीडाँडा बिमान स्थल चार महिनादेखि अवरुद्ध

खोटांगे प्रतिभा सुगम सर्गमलाई हामी खोटांगेले के कसरी सहयोग गर्नु उचित होला?कमेन्ट दिनहुन सम्पुर्ण खोटांगेलाई हादिक अनुरोध गर्दछौ।



ट्रान्सर्फमरबाट निस्किएको लागोले खोटाङमा एक दर्जन बढि घाईते

दमन राई/खोटाङ-साउन-१३, बिद्युतको ट्रान्सर्फमरबाट निस्किएको लागोले खोटाङमा एक दर्जन बढि र्घाईते भएका छन् । ट्रान्सर्फमरको लाईटीङ एलेस्टर फुटेर निस्किएको आगोले बuइपा-४ फुलेलीका स्थानीय भरबहादुर राई, महाजित राई, कमला राई, भावना राई,र् इन्द्र राई, राजेश राई, मानसेर राई Continue reading ट्रान्सर्फमरबाट निस्किएको लागोले खोटाङमा एक दर्जन बढि घाईते

तरवार प्रहार गर्नेलाई सभासदको घरबाट पक्राउ

दमन राई/खोटाङ-१० साउन-यातायात व्यावसायीसंघ खोटाङका कर्मचारीमाथि तरबार प्रहार गर्ने दुइ जना पक्राउ परेका छन् ।संघका कर्मचारी सुवास राईमाथि तरबार प्रहार गरेको आरोपमा प्रहरीले वुइपा-१ का उमेश राई र याम्खा-५ का किशोर राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको गस्ती टोलिले खाल्लेस्थित सभाषद अर्जुन राईको घरबाट उनीहरुलाई पक्राउ गरेको Continue reading तरवार प्रहार गर्नेलाई सभासदको घरबाट पक्राउ

नवोदित साहित्यिक वाचनालय कतार र बिसे नगर्ची माथि राजनैतिक हस्तक्षेप -हिक्मत गौतम”विरोधी”

“भाषाको उत्थान नेपालीको पहिचानू”भन्ने नाराको साथ स्थापना भएको नवोदित साहित्यिक वाचनालय कतार माथि एमाले निकट लोकतान्त्रिक मंच कतारले फोहोरी राजनितिक खेल खेलेको छ । वाचनालयको दोस्रो अधिवेशन यहि १५ जुलाई २०१० टफफर्म रेष्टुरेण्टमा साँझ ८।३० बजेबाट सुरु Continue reading नवोदित साहित्यिक वाचनालय कतार र बिसे नगर्ची माथि राजनैतिक हस्तक्षेप -हिक्मत गौतम”विरोधी”

खोटाङमा महिलाद्धारा झुन्डीएर आत्महत्य

दमन र्राई/खोटाङ-साउन-५, खोटाङमा एक महिलाले झुन्डीएर आत्महत्य गरेकी छन् । जिल्लाको नुनथला-२ की ५३ बषर्ीय जयमायाँ र्राईले रुखमा झुन्डिएर आत्महत्य गरेकी हुन् । घर नजिकैको दुधिलोको रुखमा झुण्डिएर र्राईले हिजो बेलुका आत्महत्य गरेकी हुन् । र्राईले आत्महत्य गर्नुकोकारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी नायब उपरिक्ष टेकबहादुर तामाङले बताउनु भयो । र्राईको शवलाई पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

दैविक प्रकोप समिति खोटाङद्धारा उद्धारका सामाग्री खरिद

दमन र्राई/खोटाङ-साउन-६, बषर्ासंगै आईपर्ने प्राकृतिक प्रकोप न्युनिकरणका लागि दैविक प्रकोप समिति खोटाङले विभिन्न उद्धारका सामाग्री खरिद गरेको छ । सम्भाबित बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपको जोखिमबाट पिडितको उद्धारकालागि समितिले २० वटा फोरुवा, २० वटा कोदाली Continue reading दैविक प्रकोप समिति खोटाङद्धारा उद्धारका सामाग्री खरिद

प्रजिअद्वारा पत्रकारहरूलाई क्यामेरा निषेध

दमन र्राई/खोटाङ-२ साउन-जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले आफ्नो कार्यकक्षमा पत्रकारहरूलाई क्यामेरा लैजानबाट बन्चित गराएका छन् । पत्रकारहरूले आफु बिरुद्ध अमर्यादित समाचार सम्प्रेषण गरेकाले कार्यकक्षभित्र क्यामेरा लानबाट बन्चित गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । Continue reading प्रजिअद्वारा पत्रकारहरूलाई क्यामेरा निषेध

पहिरोमा पुरिएर खोटाङमा एक बेपत्ता

दमन र्राई/खोटाङ-साउन-३, भारी बर्षछि आएको पहिरोले बगाएर खोटाङमा एक बेपत्ता भएका छन् । जिल्लाको दक्षिणी गाविस सुन्तले-४ स्थित चेकथुममा गएको पहिरोमा परी उदयपुर सुन्दरपुर-९ का ४९ वषर्ीय नन्दलाल घले बेपत्ता भएको हो । Continue reading पहिरोमा पुरिएर खोटाङमा एक बेपत्ता

खोटांग पदयात्र तेस्रोबाट खोटांग ट्याम्के-मलाथुम्का साहित्य अक्षयकोष निर्माणको लागि सहयोग गर्ने दाताहरुको नामावलीहरु

खोटांग पदयात्र तेस्रोबाट खोटांग ट्याम्के-मलाथुम्का साहित्य अक्षयकोष निर्माणको लागि सहयोग गर्ने दाताहरुको नामावलीहरु

१-देवीदास राई- ५०

२-मनि कुमार राई – ३०

३-प्रतिक चाम्लिङ – ३१ Continue reading खोटांग पदयात्र तेस्रोबाट खोटांग ट्याम्के-मलाथुम्का साहित्य अक्षयकोष निर्माणको लागि सहयोग गर्ने दाताहरुको नामावलीहरु